अर्थ/वाणिज्य
खाद्य संस्थानद्वारा गुणस्तर परीक्षण गर्ने तयारी
काठमाडौँ, ११ माघ । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त...
सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी
काठमाडौँ, १० माघ (रासस) : राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
वीरगञ्ज ९ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४०...
लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन
काठमाडौँ, ९ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पबाट क्षतिग्रस्त भई पिडिआरएफभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न...
नेपाली खानेतेल उद्योग संकटमा
पथरी, मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण...
चुक्ता पूँजी पु¥याउन हकप्रदको बाटोमा बैंक
काठमाडौँ, ८ माघ । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ...
बैँकहरु नफामुखी मात्रै हुने कि सेवामुखी पनि ?
बैँकहरुमा तरलता सहज भए बढि ब्याजदर लिई अनुत्पादक क्षेत्रमा लगानी बढाउने र बढि नाफा कमाउने दाउमा रहँदा समग्र बित्तिय क्षेत्रमा असन्तुलनको स्थिीती सृजना भएको छ –ऋषिराम ढकाल सानो अर्थतन्त्र भएको हाम्रो जस्तो मूलूकमा आर्थिक उदारीकरण पश्चात विभिन्न किसिमका उतारचढावहरु आए । सरकारी स्वामित्वमा रहेका ३ वटा बैँकहरु र तत्पश्चात...
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान
रत्ननगर, चितवन, २ माघ । उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले...
उद्योग संघ र नारायणी यातायातका नयाँ कार्य समितिलाई स्वागत
मकवानपुर, १ माघ । मकवानपुर उद्योग वाणिज्य संघले आईतबार एक कार्यक्रमका बीच नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नयाँ कार्यसमितिको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी यातायातका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठ र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको नेतृत्वमा दुवै संघका कार्यसमितिका...
मकवानपुरको सिस्नेरीमा पनि शाखा रहित बैंकिङ सेवा
मकवानपुर, २८ पुस । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका छन् ।...








