अर्थ/वाणिज्य

स्कारपियोमा खैरो हेरोइन बाेक्ने मण्डल र खाँन पक्राउ

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका ३ बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो। गाडी चालक भारत कुसाकट्टा- १५ पडरिया...

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत्...

किन गए मुख्यमन्त्री पौडेल आर्थिक मामिला मन्त्रालय !

मकवानपुर, २४ वैशाख । हिजो दिउँसोतिर प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल आर्थिक ममिला तथा योजना मन्त्रालय पुगे । उनीसँगै अन्य मन्त्रालयका मन्त्री र सचिव पनि त्यहिँ पुगे । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा पनि प्रदेशको आर्थिक मामिला मन्त्रालयमा पुगेका थिए । खासमा आगामी बजेटका...

आगो लाग्दा घर जलेर २२ लाख क्षति

धादिङ, २३ वैशाख । धादिङको गंगाजमुना गाउँपालिका– ३ को गणेश गुरुङको घर र धन्सार गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आज भएको आगलागीबाट दुइ तल्ले कच्ची घर र धन्सार जलेको हो । सोलारको करेन्ट सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आगो लागेर...

को – को थिए एम्बुलेन्समा गाँजा बोक्ने जसलाई खोज्दैछ मकवानपुर प्रहरी

मकवानपुर २३ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ गते विहान ९ पोका करीव ६४ केजी लागू औषध गाँजासहित भारतीय एम्बुलेन्स नियन्त्रणमा लियो । गाँजा ओसारपसारमा संलग्नलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने संलग्नको खोजी कार्य तीव्र पारिएको जनाएको छ । हामी...

प्रदेश ३ को नीति तथा कार्यक्रम जेठमा

मकवानपुर २३ वैशाख । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम जेठमा प्रस्तुत हुनेछ । केन्द्रिय राजधानी समेत समावेश भएको प्रदेश ३ सरकारले जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो बर्ष...

मकवानपुर एसपी सिंहको मेन टार्गेट : गाँजा तस्करी र नेकपाको गतिविधि नियन्त्रण

मकवानपुर, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंह अहिले गाँजा र विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा क्रियाशील छन् । रातभरि गस्तीमा दौडने सिंहको प्राथमकितामा लागुऔषध नियन्त्रण रहेको छ । त्यसपछि सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा उनले निकै समय खर्च गर्ने गरेका छन् ।...

हेटौंडाको सडक विस्तार, अब कसो होला ?

मकवानपुर, २० वैशाख । हेटौंडाको सडक विस्तारका योजना यतिकै थाती छ । आसपासका जिल्लामा समेत सडकको केन्द्रभागबाट दायाबाया २५/२५ मिटर विस्तार गरी सडक फराकिलो पार्ने काम भइरहँदा हेटौंडामा भने यसबारे छिनोफानो हुन सकेको छैन । २५/२५ मिटर सडक विस्तारको सम्बन्धमा पहिलेदेखिनै अन्यौल अवस्था थियो । अधिकांश नगरवासीहरु २५/२५ मिटर...

सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको घोषणा

काठमाडौँ, २० वैशाख । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो । बजेट वक्तब्य मार्फत् घोषणा गरिनु पर्ने भएपनि सरकारले नीति तथा कार्यक्रममै वृद्धभत्ता बढाउने घोषणा गरेको हो ।...

मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी

मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् । ‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन्...