अन्तर्वार्ता

अहिले बैंकको म्यानेजर छु तर मिडियाको भोक मरेको छैन : बिमल सञ्जेल – प्रबन्धक, साँग्रीला डेभलपमेन्ट बैंक मकवानपुर

मकवानपुर २९ मंसिर । मकवानपुरको हेटौंडामा २०४३ साल असोज २० गते जन्मिएर आफ्नो बाल्यकाल मकवानपुरमै बिताएका विमल सञ्जेल अहिले बैकिङ् क्षेत्रमा क्रियाशील छन् । सञ्चार क्षेत्रमा कुनै बेला राम्रो दख्खल राख्ने उनी अहिले बिहान सबेरैदेखि राति अबेरसम्म बैंकको व्यवस्थापनमा खटिएका भेटिन्छन् । मनहरी गाउँपालिकामा साँग्रीला डेभलपमेन्ट बैंकको शाखा प्रमुखको...

भिमफेदी गाउँपालिका ऐतिहासिक गाउँपालिका हो– राना

भीमफेदी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुँदा के कस्ता समस्याहरु थिए ? -बाटोघाटोको असुविधा, गुणस्तरीय शिक्षाको समस्या, स्वास्थ्य उपचारको अभाव, मानिसहरुमा जनचेतना तथा तालिमको कमी, उत्पादन भएका चिजबिजहरुले बजार र उचित मूल्य नपाउनु, आर्थिक, भौतिक, सामाजिक स्तरमा पनि सम्भावना भएर त्यति विकास हुन नसकेको अवस्था थियो । अब बिस्तार हामीले गाउँपालिकाको...

हेटौँडामा बास्कीन एण्ड रविन्स आइसक्रिम

मकवानपुर । हेटौँडामा रहेको नारायणी मलमा आजबाट बास्कीन एण्ड रबिन्स आइसक्रिम सपको सुरु भएको छ । भीमफेदी गाउँपालिका बस्ने दीपेन्द्र थापाले संचालनमा ल्याएको सो शोपको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले शुभारम्भ गरेका हुन् । स्वेदेशमै केही गर्न सकिने विश्वासका साथ व्यवसाय सुरु गरिएको उनले बताए ।

बेरोजगार युवाहरुको पक्षमा बोल्छु– खरेल

मकवानपुर १५ असोज । राजन खरेल नेपाली काँग्रेस पार्टी कार्यालयका मकवानपुर जिल्ला सदस्य तरुणदल मकवानपुरका सल्लाहाकार पनि हुन् । उनको लुब्रीकेन्ट सम्बन्धि आफ्नो व्यवसाय छ र समाजसेवामा जतिखेर पनि तत्पर रहनु पर्छ भन्ने मान्यता राख्छन् । राप्रपा नेपालका युवा मोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई सक्रिय रुपमा काम गर्दै आएका...

हेटौँडामा ११ वर्षदेखि कोरियन भाषा प्रशिक्षण गराईरहेका डंगोल आफ्नो अनुभव यसरी सुनाउँछन्

जी.न्यौपाने मकवानपुर ३० साउन । कोरीया यूवा पुस्ताको लागि सहज गन्तव्य भएको कारणले अधिकाँश युवा पुस्ता कोरीया जान आकर्षीत भएको देखिन्छ । अरु केहि नजानेपनि भाषा सिकेरै भएपनि कोरीया जाउँ भन्ने यूवाहरु पनि थुप्रै छन् । नेपाली वातावरणमा काम पाउने, पारिश्रमिक पनि राम्रै हुने भएकोले कोरीयामा राम्रो रोजगारीको अवसर...

सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : गिरी

नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील २०४२ सालदेखि हेटौंडाका स्थायीबासी...

हेटौंडाका मेयर महतलाई तु खबरको प्रश्न : “खाली एकल निर्णय लिनुहुन्छ, तपाई मुडी हुनुहुन्छ हो ?”

मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नो पार्किङको विषय चर्चामा छ । अटो व्यवसायीहरुको पनि आफ्नै गुनासो छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकको एकल निर्णय अनुसार नो पार्किङ लागु गरिएको भन्दै मउवा संघले आन्दोलन समेत गरिरहेको छ । साथै नो पार्किङ लागु...

‘आफैले बनाउनु भएको समिति मेयर ज्यूले आफैले मान्नु भएन’– मउवा संघ अध्यक्ष कटुवाल

मकवानपुर, १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघ यतिखेर राप्ति रोडमा दुई पाङ्ग्रे सवारीको पार्किङको लागि माग राख्दै हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडमाथि गरेको अन्यायको विरुद्धमा शान्तिपूर्ण विरोधमा उत्रिएको छ । राप्तिरोडमा दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिनुपर्ने या त कतै पनि पार्किङ गर्न नदिने नियम बनाउनुपर्ने माग सहित यही साउन...

हेटौँडाकी लोक गायिका अर्याल भन्छिन्–‘पारिवारिक सहयोग भयो भने गीत गाउन गाह्रो छैन’

मकवानपुर ८ साउन । लोक–दोहोरी गायीका प्रतिमा अर्याल दाहाल आफ्नो चुलोचौको र गृहस्ती जिवनबाट समय निकालेर गीत गाईरहेककी छिन् । मकवानपर हेटौंडा नामक एल्बमको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । लोक गाएक राजु बिरहीसंग डोएट गाएको उनको भिडियो रकर्ड भएपछि एकाएक उनी अहिले चर्चामा आईन । अहिलेसम्म...

हेटौंडाका युवा व्यवसायी पुडासैनी भन्छन् : “समाज शाकाहारी भोजनतर्फ आकर्षित हुँदैछ”

बलराम पुडासैनी/जी.न्यौपाने मकवानपुर ६ साउन । मकवानपुरको हेटौंडामा विभिन्न व्यवसायीक क्षेत्रका लगानीकर्ताहरु धेरै छन् । यी दिनहरुमा होटल व्यवसायमा लगानी गर्नेहरुको संङ्ख्या पनि बढ्दो रहेको छ । सामान्य चिया पसलदेखि तीन तारे होटलसम्म संचालन गरेका व्यवसायीहरु पनि हेटौंडामा छन् । माछा मासु र विभिन्न परिकार सहितका भोजन पस्कने होटलहरुको...