अन्तर्वार्ता
स्थानीय सरकार प्रमुखहरू बज्जिका भाषाको विकासमा सकारात्मक देखिएनन्: किशुन दयाल श्रीकृष्ण
बज्जिका साहित्यकार किशुन दयाल श्रीकृष्ण बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष पनि हुन् । बज्जिका भाषाको विकास र विस्तारका लागि उनले रौतहटमा महत्वपूर्ण काम गरिरहेका छन् । स्रोतसाधनको सङ्कटका बीच पनि श्रीकृष्णले अन्य बज्जिका साहित्यकारहरुसँग निरन्तर संवाद र सहकार्य अघि बढाएका छन् भने बज्जिका भाषाको विकासका निम्ति धेरथोर जति भएपनि...
यति धेरै पाउँला भनेर सपनामा पनि सोचेको थिइनँ
साहित्य, संगीत र लेखन क्षेत्रका सक्रिय स्रष्टा भीम विरागको जन्म वि.सं. १९९१ साल १ माघमा पर्सा जिल्लाको वीरगन्जमा भएको हो । सुरुका दिनमा खेलकुदमा साह्रै रुचि राख्ने विरागको जीवन पनि खेलकुदले नै अपांग बनाएर छाड्यो । फुटबल खेल्न भनेपछि ज्यानै फाल्ने विरागको जीवनमा खेल खेल्दा जीवनमा कहिल्यै निको नहुने...
संगीतकार, साहित्यकारभन्दा पनि गीतकारकै रूपमा चिनिदिऊन्
माता लक्ष्मीदेवी र पिता तुलसीबहादुरको कोखमा विक्रमाब्द १९९१ माघ १५ गते जेष्ठ सुपुत्रको रुपमा वीरगञ्ज माईस्थानमा जन्मनु भएका घणबहादुर महर्जन नेपाली साहित्य जगतमा ‘भीम विराग’को नाममा चिर–परिचित हुनुहुन्छ । उहाँको दुखेको इन्द्रेणी (गीतसंग्रह), तातो सुस्केरा (कवितासंग्रह), आठ टुक्रे बादल (कथासंग्रह), अतृप्त स्पर्श (गीतसंग्रह), अज्ञात प्रारम्भ (खण्डकाव्य), स्वर सम्राटको सम्झना...
मौद्रिक नीति बजारलाई चलायमान बनाउने किसिमको छ :
तारा प्रसाद फुल्लेल, शेयर लगानी कर्ता संघका का.बा.अध्यक्ष हुन् । लामो समय शेयर बजारमा नेतृत्वदायी भूमिकामा रहेका उनीसँग नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति, यसले शेयर बजारमा पार्ने सकारात्मक वा नकारात्मक असरलगायतका विषयमा हामीले छोटो कुराकानी गरेका छौँ प्रस्तुत् छ – फुल्लेल संगको कुराकानी : प्रश्न :...
स्टिम एक्स पो २०२५ गौरवको कार्यक्रम हो : किसन बास्तोला
– स्टिम एक्सपो २०२५ आयोजना गर्न लाग्नु भएको रहेछ, यसको मुख्य उद्धेश्य के हो ? यो स्टिम एक्स पो (STEAM Expo) भनेको हेटौंडा अनुसन्धान तथ आविष्कार केन्द्रद्वारा संचालित विद्यालय र विद्यार्र्थीहरूका लागि यस्तो कार्यक्रम हो जहाँ कक्षा ६ देखि १२ सम्मका वा २० वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूले विज्ञान,...
भजन मनलाई शान्त राख्न आवश्यक : बानियाँ
मीन बहादुर बानियाँ, हाल लण्डनमा बस्छन् । लामो समय नेपालमा समाजिक काममा सक्रिय उनी पछि लण्डन गए । नेपालमा सामाजिक सस्थामार्फत् जनताको समस्याहरुमा जोडिएका उनी पछि त्यतिबेलाको चर्चित पत्रिकाको अध्यक्ष तथा सम्पादक भए । जनप्रशासनमा मास्टर्स गरेका बानियाँ समाजिक क्षेत्र, पत्रकारिता हुँदै साहित्यिक रचनामा पनि क्रियाशील भए । उनी...
‘सहिद स्मारकः देशकै नमुना सहिद केन्द्रसँगै पर्यटकीय गन्तव्य’
सहिद स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपानेसँग तु खबरले गरेको कुराकानीको सम्पादित अंश । सवालः सहिद स्मारकको पृष्ठभूमिबारे जानकारी गराइदिनुहोस् न ? जवाफः नमस्कार, म सहिद स्मारक विकास समितिको व्यवस्थापक रामचन्द्र न्यौपाने । २०४६/०४७ को ऐतिहासिक जनआन्दोलन सफल पार्न सहिदको सम्मानमा सहिद स्मारक निर्माण गर्नुपर्छ भन्ने नीतिको सन्दर्भमा २०५०/०५१...
मउवा संघलाई बलियो संस्थाको रूपमा स्थापित गर्न मेरो उम्मेदवारी
सवालः मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको नेतृत्वको यो महत्त्वपूर्ण दौडमा तपाईंको उम्मेदवारी धेरैका लागि चासोको विषय भएको छ। तपाईंको उम्मेदवारीको प्रमुख उद्देश्य के हो ? जवाफः धन्यवाद, मकवानपुर उद्योग वाणिज्य (मउवा) संघ केवल एउटा संस्था नभएर यस क्षेत्रका व्यवसायीहरूको आवाज हो । मेरो प्रमुख उद्देश्य भनेको यस संघलाई एकीकृत...
व्यवसायीको हितका लागि मेरो उम्मेदवारी
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालसँग तु खबरले गरेको कुराकानीको सम्पादित अंश । सवालः यहाँले यही पुष २४ गतेदेखि २७ गतेसम्म हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँको उम्मेदवारी किन ? जवाफः धन्यवाद, निकै राम्रो र गहकिलो...
‘हेटौंडा जेसीजको नेतृत्व सम्हाल्न सक्षम छु’
सन् १९७८ मा स्थापित भई मकवानपुरका युवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास र समग्र समाजको हितका सन्दर्भमा हेटौंडा जेसीजले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विधिको शासन, बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै अघि बढेको जेसीजले समाजमा बेग्लै पहिचान स्थापित गराएको छ । सकारात्मक परिवर्तनको लागि युवा नेतृत्व, मानवीय हितलगायतका विभिन्न कार्यक्रम...









