अर्थ/वाणिज्य
फेरि बढ्यो पेट्रोल, डिजेलको भाउ, कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो । निगमले पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेल र...
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता
मकवानपुर । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति भएपछि पेट्रोलियम पदार्थको आन्दोलन फिर्ता भएको हो । पेट्रोल व्यवसायीहरुको आन्दोलन फिर्ता भएसँगै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने...
नेप्से २९ अंकले घट्दा २ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक सोमबार २९ दशमलव ९८ अंकले घटेर २ हजार ५४२ दशमदव २८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९ सय १४ कित्ता शेयर किनबेच...
बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । यसअघि बुधबार नेप्से २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३...
मंगलबार १६ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार १६ अंकले बढेको हो । आज नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । ‘क’...
५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मकवानपुर । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब...
मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार
काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५०...
१ लाख म्यादी प्रहरी भर्ना लिन अर्थ मन्त्रालयको अनुमति
काठमाडौं । अर्थ मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन अनुमति दिएको हो । २०७९ बैशाख ३० मा हुने...
जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख...
हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत
मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । आवेदन स्वीकृत हुनेहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण,...









