अर्थ/वाणिज्य
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । यस्तै,...
हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी
हेटौंडा । हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी गरिएको छ । उद्योग व्यवस्थापनले आगामी पुषको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ । उद्योग व्यवस्थापनले मंसिर मै सिमेन्ट उत्पादन सुरु गर्ने भनिएपनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन कार्य सुरु...
आज ४०० ले घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितेला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । गएारतिदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रहरूमा १५९...
एकैदिन तोलामा १५ हजार नौ सयले घट्यो सुनको भाउ
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नेपालमा एकैदिन तोलामा यति धेरै रुपैयाँले सुनको भाउ घटेको सम्भवतः पहिलो पटक नै होला । भाउ घटेसँगै आज सुन...
नेपाल एयरलाइन्सले हवाई भाडा घटायो
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडा घटाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी विज्ञप्ति अनुसार, भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड...
चाडपर्व लक्षित अनुगमनबाट ६८ लाखभन्दा बढी जरिवाना असुल
काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनबाट सरकारले ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा (असोज र कात्तिक) महिनामा गरेको चाडपर्व लक्षित बजार अनुगमनबाट ६८ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । विभागका अनुसार, असोज महिनामा...
नेपालमा भित्रियो ४ खर्ब रेमिट्यान्स
काठमाडौं । नेपालमा पछिल्लो तीन महिनाको अवधिमा ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्ममा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अमेरिकी...
यातायात कार्यालय हेटौंडाद्वारा २२ करोड ८१ लाख राजस्व संकलन
मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौंडाले पछिल्लो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यातायात कार्यालयले चालु आर्थिक २०८१–८२ को साउनदेखि असोज महिनासम्ममा रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी...









