अर्थ/वाणिज्य
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५५.७८ रुपैयाँ र बिक्रीदर १५६.४६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.९० रुपैयाँ र...
हेटौंडामा बजाज एक्सचेन्ज मेला शुभारम्भ
हेटौंडा । हेटौंडामा बजाज एक्सचेन्ज मेलाको शुभारम्भ गरिएको छ । बजाज बाइक खरिद गर्दा नगद पुरस्कार प्राप्त हुने व्यवस्था रहेको छ । शुन्य प्रतिसत फाइनान्समा पनि बाइक खरिद गर्न सकिने बजाज स्वरुम हेटौंडाले जानकारी दिएको छ । आज शुभारम्भ भएको मेला ३० गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ...
घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हट्यो
काठमाडौं । घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो । फाइनान्सियल टास्क फोर्स को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र...
बेरुजु फरछ्यौटका सम्बन्धमा लेखा समितिले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.५२ रूपैयाँ र बिक्रीदर १३७.१२ रूपैयाँ रहेको छ। युरोपियन युरो एकको खरीददर १५४.०७ रूपैयाँ र बिक्रीदर १५४.७५ रूपैयाँ, बेलायती पाउन्ड एकको खरीददर १८३.८६ रूपैयाँ र बिक्रीदर १८४.६७...
सिमेन्ट-सुर्ती र सौन्दर्य सामग्रीमा बढ्यो कर, कुनमा कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सिमेन्ट, सुर्तीजन्य पदार्थ र श्रृङ्गार सामग्रीजस्ता उपभोग्य वस्तुमा कर वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर नीतिमा कडाइ गर्दै निर्माण क्षेत्रसँग सम्बन्धित सामग्री सिमेन्ट बोर्डदेखि लिएर जनस्वास्थ्यमा असर पुर्याउने सुर्तीजन्य वस्तु तथा विलासी सौन्दर्य सामग्रीसम्ममा कर बढाइएको...







