अर्थ/वाणिज्य

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको...

दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा...

पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा शेयर खरिदको अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको...

दशैंका लागि भदौ २९ देखि सुकिला नोट सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं पर्वलाई लक्षित गर्दै सुकिला नोट सटही (वितरण) गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ। यस अवधिमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, साथै प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज...

सुनको मूल्य हालसम्मकै उच्च,प्रतीतोला २ लाख ३ हजार ६०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा,...

घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स

काठमाडौं । अब घरजग्गा खरिद–बिक्री व्यवसाय गर्न इच्छुकले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो समयदेखि तयारीमा रहेको प्रावधान सात वर्षपछि नियमावली संशोधनमार्फत कार्यान्वयनमा ल्याइएको हो । सरकारले भूमि सम्बन्धी नियमावलीको आठौं संशोधनमार्फत अनुमति बिना घरजग्गा कारोबार गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति बिना कारोबार...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलामा २ लाख नाघ्यो

काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्यले इतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख माथि पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा...

अधिकृतसहित ८ जना अख्तियारद्वारा नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–६, ९ र १० नम्बर वडाको कार्यालय भवन निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसहित ८ जना र कम्पनीविरुद्ध आयोगले मुद्दा दायर गरिएको हो...

इतिहासमै बढी विद्युत् निर्यातः नेपालले दैनिक ११३० मेगावाट निर्यात

काठमाडौं । नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ।...