अर्थ/वाणिज्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ कायम भएको छ। त्यसैगरी...
निरन्तर सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.९० रुपैयाँ र बिक्रीमूल्य १४१.५० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ कायम भएको छ भने एक साउदी अरेबियन रियालको खरीददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ कायम भएको छ।...
लगातार ओरालो लाग्दै सुन–चाँदीको मूल्य
काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले भारी गिरावट आएका सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा थप २ हजार रुपैयाँले कम हुँदै २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको...
एक करोड १० लाख अबैध रकमसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँसहित सानो भर्याङबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङको निलकण्ठ नगरपालिका–२ घरकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ अबैध रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूबाट ठूलो रकमसँगै सुनका विभिन्न गरगहनाहरू...
सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ९ गते एक अमेरिकी डलरको खरीददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.१२ रुपैयाँ र बिक्रीदर ९१.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै १०० दक्षिण...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ...
सुनको भाउ ३०० र चाँदी ५ रुपैयाँले वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई ३ हजार २८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन...



