अर्थ/वाणिज्य

शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको...

यस्तो छ आइतबारको विदेशी मुद्रा सटही दर

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विभिन्न मुद्राहरुको सटही दर फरक– फरक छन् । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अवस्थामा आजको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९...

हेटौँडामा सनराइज बैंकको मेहेन्दी उत्सव

मकवानपुर, ०३ साउन । सनराईज बैँक लिमिटेड हेटौँडा शाखामा मेहेन्दी उत्सव सुरु भएको छ । हिन्दु नारीहरुको विशेष महिनाको रुपमा परिचित श्रावण महिना भरि सन्राइज बैक लिमिटेडका देशै भरिका शाखा मार्फत मेहेन्दी उत्सव गर्ने कार्यक्रम अन्र्तरगत आज हेटौँडा शाखाले मेहेन्दी कार्यक्रमको सुरुवात गरेको हो । बैँकले महिला, दिदीबहिनीहरुलाई लक्षित...

नारायणी यातायात पनि कम्पनीमा दर्ता

मकवानपुर, २९ असार । नेपाल सरकारले यातायातमा भएको एकछत्र सिण्डिकेटलाई तोड्ने अभियान चलाएपछि व्यवसायी संघहरु समेत कम्पनीका रुपमा दर्ता हुने क्रम सुरु भएको छ । नेपालको सबै यातायात ब्यवसायी संघ सस्थाको नविकरण नगर्ने नीति सरकारले लिएपछि देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ समेत अब...

शिवम् सिमेन्ट साधारण शेयर जारी गर्ने पहिलो कम्पनी बन्दै

मकवानपुर, २७ असार । मकवानपुरको हटियामा उद्योग रहेको शिवम् सिमेन्टले सर्वसाधारणका लागि शेयर जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेको हो । मकवानपुरबाहिरका नागरिकको लागि भने प्रतिशेयर ४ सय पर्छ ।  शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) जारी...

सोमबार कोरियन वनको मूल्य बढ्यो, हेर्नुहोस् विनिमय दर

काठमाडौँ, २५ असार । आईतबार सामान्य रहेको कोरियन वनको मूल्य सोमबार बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा...

हेटौँडामा नेपाल अटो मोबाईल्सले मानिटो लोडर बिक्री गर्ने

–जी. न्यौपाने मकवानपुर, २४ असार । ९० हर्स पावरको शक्तिशाली किर्लोस्कर इन्जीन जडान गरिएको मानिटो (manitou) ब्याक लोडर अब हेटौँडामा समेत खरिद गर्न सकिने भएको छ । हेटौँडामा मानिटोको ब्याक लोडरको आधिकारिक बिक्रेताका रुपमा नेपाल अटो मोबाईल्सले ब्याक लोडर बिक्री वितरणका साथै सर्भिस समेत दिने भएको हो । नेपाल...

शुक्रबार विनिमय दर बढ्यो

काठमाडौँ, २२ असार । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको विनिमय दर बढेको छ । आज तोकिएको दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा...

हेटौँडामा पहिलो पटक बेतको सामाग्री बिक्री शुरु

जी.न्यौपाने मकवानपुर, १५ असार । हेटौँडामा बेत (कोन) का सामाग्रीहरुको बिक्री सुरु गरिएको छ । ‘हाम्रो घर संसार’ तथा सिद्धिविनायक काष्ठ उद्योगले बेतका सामाग्रीहरु निर्माण गरी बिक्री थालेको हो । बेतका सोफा सेट, झुला, झुल्ने कुर्सी, डाइनिङ टेबुल सेट, टी–टेबुल, कुर्सी, सोलाईट कभर, फुलदानी लगायतको सामाग्री बिक्री वितरण थालिएको...

उद्योग वाणिज्य संघका सदस्यहरुलाई छुटैछुट, औँषधिपछि अब होटलमा पनि छुट

मकवानपुर, ०५ असार । मकवानपुर उद्योग वाणिज्य संघका सदस्यहरुलाई विभिन्न सेवामा छुटको व्यवस्था गरिएको छ । सदस्यहरुले केही समय अगाडि औँषधिमा छुटको व्यवस्था गरिएको छ । अब संघका सदस्यहरुलाई होटलमा समेत छुटको व्यवस्था गरिएको छ । संघका सचिव विष्णुगोपाल महर्जनको अध्यक्षता होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच मंगलबार भएको...