अर्थ/वाणिज्य

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोगडासहित लोहार पक्राउ

पर्सा, २३ चैत / वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल...

गुप्ताद्वारा चैत महिनाको भाडा छुट दिने घोषणा

बारा, २३ चैत । सिमरा बजारमा अबस्थित बाबा मार्केटले चैत महिनाको घरभाडा बापतको रकम नलिने घोषणा गरेको छ । नेपाली काँग्रेस नगर सभापति समेत रहेका घरधनी श्याम बाबु गुप्ताले कोरोनाका कारण व्यापार व्यवसाय सबै ठप्प भएकाले भाडामा लिई आफ्नो मार्केटमा व्यवसाय संचालन गर्नेहरुसँग चैत महिनाको भाडा नलिने घोषणा गरिएको...

मेगा बैंकद्वारा मुख्यमन्त्रीलाई ५ लाख हस्तान्तरण

हेटौंडा,२१ चैत /  बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस...

कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली...

‘चिन्ता नलिनुहोस् मेडिकल बन्द हुँदैन, औषधी सहजै पाइन्छ’

मकवानपुर १० चैत । औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुरमा औषधीको आपूर्ती सहज बनाएर जनतालाई विक्रि वितरणको व्यवस्था मिलाउने जनाएको छ । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालले आज सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुरे जनतालाई औषधिको अभाव नहुने जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै त्रसित...

पेट्रोलको मूल्य २ रुपैयाँ मात्रै घट्नुको कारण यस्तो रहेछ

हेटौंडा, ३ चैत्र । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाल आयल निगमले भने पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा दुई रुपैयाँ मात्रै घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य (खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य यथावत

हेटौंडा, ३ चैत्र । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको छ । प्राधिकरणले यसअघि तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेको थियो । भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा...

मकवानपुरको राक्सिराङले सबै योजना बैशाखभित्र सक्ने

हेटौंडा, ३० फागुन । चालू आर्थिक बर्षका लागि बिनियोजित भएका सबै योजनाहरु बैशाख महिनाभित्रमा सक्नेगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले काम अघि बढाएको छ । गाउँपालिकाले फागुन १५ गतेभित्रसम्ममा सबै योजनाहरुको सम्झौता गर्नका लागि ठेकेदार, परामर्शदाता तथा उपभोक्ता समितिहरुलाई अनुरोध गरेको थियो । अनुरोध बमोजिम बिनियोजित कूल ३३१ वटा योजनामध्ये २१२...

नेपालीको थाप्लोमा ३७ हजार ऋण, नेपालको ऋण ११ खर्ब नाघ्यो

काठमाडौं, ३० फागुन । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड...