अर्थ/वाणिज्य

वडा अध्यक्ष बानियाँद्वारा नागरिकको उद्दार, विदेशबाट आएकाहरुको कोरोना परिक्षण सम्पन्न

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले लकडाउनका कारण राजधानी काठमाडौँमा अलपत्र परेका १ सय २७ जनालाई वडावासीलाई उद्दार गरेका छन् । हिजो ३ वटा बसमा उनीहरुलाई उद्दार गरी हेटौंडा ल्याइएको अध्यक्ष बानियाँले तु खबरलाई जानकारी दिए । त्यसैगरी लकडाउनका कारण जीवन निर्वाहमा समस्यामा परेका वडाका...

कोरोना नियन्त्रणका लागि बागमती प्रदेश सरकारद्वारा ९ करोड ९३ लाख निकासा, हेटौँडा अस्पताललाई ५१ लाख

मकवानपुर, बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई ९ करोड ९३ लाख उपलब्ध गराएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिए अनुसार, भरतपुर कोरोना विशेष अस्पताललाई १ करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल नगरपालिकामार्फत् धुलिखेल अस्पताललाई २० लाख, सामाजिक...

लकडाउनले थाहा नगरभित्र उत्पादित तरकारी कुहिने अवस्थामा, जोगाउन मेयर बिष्टको दौडधूप

मकवानपुर, १० वैशाख । थाहा नगरपालिका पर्यटकीय क्षेत्रको रुपमा विशेष छ । यसको अर्को विशेषता हो, यहाँको तरकारी खेती । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण सबैतिरको व्यपार व्यवसाय चौपट भएको छ । यसबाट थाहा नगरपालिकाभित्र कृषि पेशामा संलग्न किसानहरु पनि अछुतो रहेका छैनन् ।...

कुहिएको खाद्यन्न वितरण गरेको भन्दै कलैया उपमहानगरका मेयर पक्राउ

बारा, ०९ वैशाख । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । कुहिएको खाद्यन्न वितरण गरेको आरोप लागेपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंज्ञनीले तु खबरलाई जानकारी दिए । मेयर रायले राहतको नाममा गुणस्तरहीन चामल, दाललगायतका खाद्य बस्तु बाँडेको आरोप लागेपछि उनी पक्राउ गरेका हुन्...

मकवानपुरका एसपी राठौरको निर्देशनमा लोथरबाट हेटौंडा भित्रियो फलफूल बोकेको भारतीय ट्रक

मकवानपुर, ६ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सबै सुरक्षा प्रमुखसहित गत ३० गते बसेको बैठकले ‘जिल्लाभित्र उत्पादित तरकारीले यस जिल्लाको आवश्यकता पूर्ति गर्न सक्ने स्थिति देखिएको हुँदा विशेष गरी हरियो तरकारीको हकमा मिति २०७७/०१/०१ देखि अर्को सूचना नभएसम्मका लागि अन्य जिल्लाबाट आयातित हुने तरकारीलाई जिल्लाभित्र विक्री वितरणमा रोक...

हेटौंडा–१८ का ५० परिवारलाई सुशान्त श्रेष्ठको राहत

मकवानपुर, २९ चैत । नेपाली काँग्रेसका जिल्ला सदस्य सुशान्त कुमार श्रेष्ठले हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का ५० परिवारका लागि राहत उपलब्ध गराउनु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि दैनिक ज्यालादारीको जीवन सहज बनाउन खाद्यन्न उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष अनिल...

युरोपका ९ जना राजदुतले कोरोना नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक दिने

मकवानपुर, २८ चैत । युरोपका ९ देशमा रहेका राजदुतहरुले कोरोना रोग रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गर्नुभएको छ । डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले दिनुभएको जानकारी अनुसार, जर्मनीका राजदुत रमेश खनाल, बेल्जियमका राजदुत लोकबहादुर थापा, अष्ट्रियाका राजदुत प्रकाश सुवेदी, फ्रान्सका राजदुत दीपक अधिकारी,...

कमाण्ड पोष्टको निर्णय – हेटौँडाको खोपेगल्ली तरकारी बजार आजदेखि बन्द

मकवानपुर २८ चैत । आज शुक्रबार बसेको कमाण्ड पोष्टको निर्णयले हेटौँडाको खोपेगल्ली तरकारी बजार पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सेनिटाइजर, पन्जा र मास्कको प्रयोग गरी सुरक्षित रुपमा भिडभाड नगरी तरकारी खरिद विक्रि गर्न आग्रह गरेपनि व्यवसायीहरुले लापरवाही गरेपछि आजको कमाण्ड पोष्टको बैठकले...

प्रहरीलाई झुक्याएर दुध बोक्ने गाडी भन्दै रक्सी ओसार्ने पक्राउ

मकवानपुर, २५ चैत । दुध ढुवानी सेवा भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकी टोलबाट खटिएको प्रहरी टोलीले दुध ढुवानी सेवा भनी टाँसेर रक्सी बोक्ने ना. १ ह ५३८९ नम्बरको अटो र त्यसका चालक फेन्जु लामालाई पक्राउ गरेको हो । ५ वटा...

लकडाउनको मौका छोपी डिजल र पेट्रोल तस्करी

पर्सा, २३ चैत /अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर प्रहरीले  बरामद गरेको छ । तस्करीमा संलग्नलाई भने प्रहरीले समाउन सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ...