अर्थ/वाणिज्य
बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०७७/७८ को बजेट (हेर्नुहोस पुर्ण बजेट )
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् । उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड...
बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी...
मन्त्रीले बजेट पढ्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँ !
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेको छ । बजेट प्रस्तुत गर्दै गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नु पर्नेमा काठमाडौँ भनेका छन् । उनले बजेट प्रस्तुत गर्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँको गुरुयोजना बमोजिम...
बागमती प्रदेशका किसानको खातामै जाने गरी दुधमा प्रतिलिटर २ रुपैयाँ दिइने
मकवानपुर । बागमती प्रदेश सरकारले किसानहरुको लागि प्रतिलिटर २ रुपैयाँ किसान कै खातामा जाने गरी बजेटको व्यवस्था गरेको छ । आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुग्ध किसानका लागि प्रतिलिटर २ रुपैयाँ खातामा जम्मा हुने गरी १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको घोषणा गरेका...
हेटौंडा उपमहानगरपालिकाद्वारा मकवानपुरका १ सय ६३ पत्रकारको बीमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरमा कार्यरत १ सय ६३ जना पत्रकारको जनही १ लाखको कोरोना सम्बन्धी बीमा र जनही २ लाखको दूर्घटना बीमा गरिदिएको छ । एभरेष्ट इस्योरेन्स हेटौंडामा पत्रकारहरुको बीमा गरिएको र सो सम्बन्धी पोलिसी पेपर आज मंगलबार मेयर हरिबोल महतले पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेका छन् ।...
युरिया मल नपाएर रित्तै फर्किए मकवानपुरका कृषक, उपमेयरलाई दिए मकैको बोट
मकवानपुर । मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरुले बताउँदै आएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ निवासी ब्रबिम बर्तौलाले पटक–पटक...
सुनको भाउ १० हजारले बढ्यो
काठमाडौं । गत चैत्र ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि...
मकवानपुरका ४ जना गाँजा ओसार्दै गरेको अवस्थामा रौतहटमा पक्राउ
रौतहट । ईलाका प्रहरी कार्यालय देवही गोनाही रौतहटले लागुऔषध गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक मेदनी प्रसाद साहको नेतृत्व टोलीले चोकजाँच गर्ने क्रममा आज बिहान देवाही गोनाही नगरपालिका वडा नं. ८ गोनाही चोकमा मकवानपुर घर भएका ती चार जनाबाट २० केजी आगुऔषध...
मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)
मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड,...
कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन
मकवानपुर । सरकारले कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि बजेट प्रस्तुत गर्दैगर्दा यस्तो जानकारी गराएका हुन् । प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि...








