अर्थ/वाणिज्य
विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द
नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।...
नेपाली बजारमा आइतबार सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसयी महासंघका अनुसार, शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा काय गरिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला...
आज नेपाली बजारमा सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घढेको छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ...
फेरि बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो । महासङ्घका अनुसार मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय...
चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर
सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म...
पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए
मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ । पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो ।...
परेवाभीरको लागि संघीय सरकारको तर्फबाट २ करोड विनियोजन
मकवानपुर । राक्सिराङको परेवाभीरमा व्यवस्थित सडक निमार्णका लागि संघीय सरकारको तर्फबाट २ करोड रुपैयाँ विनियोजन भएको छ । राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अवरोध मानिएको परेवाभीरमा व्यवस्थित सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनियोजन भएको हो । मन्त्रालयले आधिकारिक पत्र लेखेर मकवानपुरको राक्सिराङ गाउँपालिकामा...
मंगलवार सुनचाँदीको भाउ बढ्यो
नेपाली बजारमा मंगलवार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै मंगलवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको...
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड
मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ । प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि २५ असार २०७७ सम्म प्रदेशका...
अझै घट्ला सुनको मूल्य ?
काठमाडौं । सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो ।...







