अर्थ/वाणिज्य

सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैँयाले घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८००...

शुक्रबार सुनको भाउ घट्यो, प्रतितोला कति ?

शुक्रबार सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको...

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...

ओरालो लाग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा...

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

आइतबार सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भोउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको भाउ प्रतितोला रु ९७ हजार २०० तोकेको छ । शुक्रबार छापावाला सुन...

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार...

बीमा पोलिसी बिक्री गर्दै दशैं मनाउँदै अभिकर्ता

काठमाडौं । दशैं हर्षोल्लासपूर्वक मनाइदैछ । बालबालिका तथा महिलाहरुको लागि दशैं सधैं विशेष हुने गर्दछ । यस वर्षको दशैं कोभिडका कारण केही कम चहल पहल भएपनि बीमा अभिकर्ताहरु भने बीमा पोलिसी बिक्री गर्दै बीमा व्यवसायमा रमाउँदै आएका छन् । दशैंको समयमा बालबालिका तथा महिलाहरुले दक्षिणबाटै हजारौं रुपैयाँ संकलन गर्ने...

किसानको लागि किसान क्रेडिट कार्ड लागू हुने

काठमाडौं । किसानहरुका लागि किसान क्रेडिट कार्ड उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम किसानका लागि क्रेडिट कार्ड दिन लागिएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भइसकेको छ । कार्ड छाप्न प्रक्रिया...