अर्थ/वाणिज्य
एकैदिन ८०० ले बढुयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला रु ८०० ले बढेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको भाउ आज बुधबार भने ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।...
बैङ्कहरुले ल्याए नयाँ ब्याज दर
चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा...
प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला रु...
बुधबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला रु ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो...
मंगलबार सुनको भाउ बढ्यो
नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबार घटेको सुनको भाउ मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयामा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो...
प्रतितोला ७०० ले घट्यो सुनको भाउ
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला...
सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो
नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० मा कारोवार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३००...
शुक्रबार नेपाली बजारमा सुनको भाउ घट्यो
नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै शुक्रबार सनु प्रतितोला ९१ हजार ३०० मा कारोवार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा...
करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता
काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता...
सुनको मूल्य एक हजारको दरले घट्यो, तोलाको कति ?
स्थानीय बजारमा आज पनि सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजारको दरले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घका अनुसार, भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार...




