अर्थ/वाणिज्य
आज नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३ हजार १५४ दशमलव ३४ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, पूँजी बजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख...
असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज/किस्ता पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख...
नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक १६ अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३ हजार १७८ दशमलव ९१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार, आज पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख...
बिहिबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ । भाउ बढेसँगै बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८८ हजार...
हेटौंडा उपमहानगरपालिकाको कृषि अनुदानमा साढे २ करोड खर्च
मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानका लागि एक वर्षको अवधिमा महत्वपूर्ण काम भएको छ । नगर क्षेत्रमा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल २ करोड ३० लाख ५२ हजार रुपैयाँ कृषि क्षेत्रमा मात्र खर्च गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । कृषि क्षेत्रमा विभिन्न प्रविधिको अनुदानसंगै बिउ...
आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता...
आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला
काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८...
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै अर्थमनत्री शर्माले सो कुराको घोषणा गरेका हुन् । उनले भने, ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान...
नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड...







