अर्थ/वाणिज्य
आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति ?
काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २००...
एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको भाउ
काठमाडौं । एक सातामा सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको भाउ प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेको जनाएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी...
हालसम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको तुलनामा गत आर्थिक वर्ष बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४...
अफगानिस्तानबाट फर्किए २८८ नेपाली
काठमाडौं । परराष्ट्र मन्त्रालयले रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना...
हालसम्मकै उच्च बिन्दु नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज देशभर २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको...
आज नेप्से झिनो अंकले बढ्दा १८ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ह जार १६० दशमलव ३२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्स लिमिटेडले जनाएको छ । नेपा स्टक एकसचेन्जका अनुसार, नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३...
नेपाली बजारमा आज सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतिताृ ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो...
नेपाल विद्युत प्राधिकरण ११ अर्ब ७१ करोड नाफामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले गत आर्थिक वर्ष २०८८/०७८ मा ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्षको विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । मंगलबार प्राधिकरणको ३६ औं वार्षिकोत्सवका...
आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार छापावाल सुन...






