युएससीआईएसबाट आवेदन शुल्क बृद्धि, नागरिकता आवेदन ११६० डलर, एसाइलमलाई पनि शुल्क

खसोखास डटकमबाट
२०७७ श्रावण १७,शनिबार ०१:००

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकता लगायतका आवेदनको शुल्कबृद्धि गरेको छ । यसबारे सोमबार फेडलर रजिस्टरमा अन्तिम सुचना प्रकाशित हुने भएको छ । नयाँ शुल्क भने अक्टोबर २ बाट लागु हुनेछ । हालसम्म अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ५२० डलर बढाएर ११६० बनाइएको छ । कागजीरुपमा फाइल गर्नेहरुले भने […]

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक