अब लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि उपलब्ध गराइने

तु खबर संवाददाता
२०७७ जेष्ठ १५, बिहीबार १८:११

मकवानपुर । सरकारले अब लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*