१० जना भारतीय नागरिकलाई थाहा नगरपालिकाले भारत पठायो

तु खबर संवाददाता
२०७६ चैत्र २०, बिहीबार १३:५४

मकवानपुर २० चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले भारतबाट कामको लागि थाहा नगरपालिका वडा नम्वर ६ मा आउनुभएका १० जना भारतीय नागरिकलाई भारत नै फिर्ता पठाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने भन्दै नगरपालिकाले उहाँहरुलाई भारतनै फिर्ता गराएको जनाएको छ ।

हेर्नुहोस् विवरण

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*