चीनका राष्ट्रपतिलाई प्रचण्डको पत्र कोरोना रोक्न सहयोग माग

काठमाडौँ १६ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई कोरोना रोकथाम गर्न सहयोग माग गर्दै पत्र पठाउनुभएको छ ।
प्रचण्डले कोरोना रोकथाम गर्न सफल भएको भन्दै चीनलाई बधाई समेत दिनुभयो ।
उहाँले औषधि र अन्य मेडिकल सामाग्री सहयोग गर्न पत्रमार्फत् अनुरोध गर्नुभएको छ ।