घरेलु मैदानमा नेपालको पहिलो जित

तु खबर संवाददाता
२०७६ माघ २५, शनिबार १७:०७

हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपालले पहिलो जित दर्ता गरेको छ ।

आज शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो ।

करण केसीको बलमा सन्दीपले क्याच गर्दै शौरभ नेत्राभल्करलाई आउट गरेका थिए । अमेरिका १५५ रनमा अलआउट भयो ।

नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*