नेपाललाई आठौं सफलताः सुसनले स्टेभेन्सनलाई आउट गरे
हेटौंडा, २५ माघ । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई आठौं सफलता मिलेको छ। अमेरिकाका क्यामरन स्टेभेन्सनलाई ससुन भारीले कट बिहाइन्ड आउट गरेका छन् ।
सुशनले इयान र क्यामरुन स्टभेन्सनको महत्वपूर्ण साझेदारी तोडेका छन् । स्टभेन्सनले १९ रन बनाएर पेभेलियन फर्किए । अमेरिकाले ३३ ओभरको खेलमा ८ विकेट गुमाउँदै ११४ रन जोडेकोछ ।
नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ८ विकेट लिइसकेको छ ।
