अमेरिकामाथि नेपालको दबाब

तु खबर संवाददाता
२०७६ माघ २५,शनिबार १५:२४
फाइल तस्बिर

काठमाडौं, २५ माघ । नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ४ विकेट लिइसकेको छ । पाँच ओभरभित्रै ४ विकेट गुमाएपछि अमेरिका दबाबमा छ ।

अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*