नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

तु खबर संवाददाता
२०७६ पुष १, मंगलवार १३:४०

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ ।

बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका सह–इन्चार्ज रामेश्वर रानाले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पुरा गर्नुपर्ने बताए । उनले लोकतन्त्रलाई आत्मसाथ गरेर काम गर्नका लागि सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, सचिब प्रेमबहादुर पुलामी, जिल्ला स्तरका विभिन्न संगठन विभागका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

कसको जिम्मेवारी कुन ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*