हेटौँडालगायत तीन वटा स्थानीय तहमा विप्लप नेतृत्वको फुटबल

तु खबर संवाददाता
२०७६ मंसिर ६, शुक्रबार १०:१३
file-photo

मकवानपुर, ६ मंसिर । मकवानपुर जिल्लाको तीन वटा स्थानीय तहमा विप्लप नेतृत्वको नेकपाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

पार्टीको पुनर गठन दिवसको अवसरमा हेटौँडा, मनहरी र बकैयाँमा फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

फुटवल प्रतियोगिता विजयी टिमलाई ५ हजार रुपैयाँका दरले पुरस्कृत समेत गरिएको थियो ।

भारतले नेपाली भुमी अतिक्रमण गरेकोमा विप्लप नेतृत्वको माओबादीले विरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*