कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

तु खबर संवाददाता
२०७६ मंसिर १, आईतवार १४:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह गरेका छन् ।

नेपालको एक इन्च पनि जमिन मिच्न नदिने भन्दै उनले तत्काल सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अतिक्रमित भूमि नेपाल सरकारले फिर्ता लिएरै छाड्ने बताए ।

विगतका शासकको कमजोरीका कारण नेपाली भूभाग मिचिएको भन्दै उनले नेपाल सरकार सो जमिन फिर्ता गराउन सक्षम रहेको बताए । प्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*