अर्घाखाँचीमा जीप दुर्घटना ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७६ आश्विन २०, सोमबार १६:०४

काठमाडौँ २० असोज । अर्घाखाँचीको सन्धीखर्कमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*