यसरी मनाइयो हेटौँडामा संविधान दिवस (फोटोफिचर)

तु खबर संवाददाता
२०७६ आश्विन ३,शुक्रबार ०९:०१

मकवानपुर, ३ असोज । आज संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । सोही दिनको अवसर पारी देशैभर आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

सोही अवसरमा प्रदेश नं. ३ को  राजधानी हेटौंडामा पनि प्रदेश सरकारको आयोजनामा आज (शुक्रबार) बिहान प्रभातफेरी र मकवानपुर गढीमा झण्डोत्तोलन कार्यक्रम भएको छ ।

प्रभातफेरी कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला , मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँ, मन्त्रीहरु, प्रदेशका प्रहरी प्रमुखहरु, सरकारी नियकायका उच्चपदस्थ कर्मचारी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, एवम् विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् फोटो  

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*