भारतीयसामू ‘झुकेको’ भन्दै नेकपामै सरकारको आलोचना

तु खबर संवाददाता
२०७६ असार २१, शनिबार १९:४८
file-photo

भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच नगर्ने निर्णयमा सत्तारुढ नेकपाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

भारतीय दबावसामू सरकार झुकेको भन्दै नेकपा सांसदहरुले आरोप लगाएका छन ।
सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफुलको सिमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*