अधिवक्ता भट्टराई समाजवादी पार्टीमा प्रवेश

तु खबर संवाददाता
२०७६ असार ७, शनिबार १३:१९

काठमाडौं ७ असार । अधिवक्ता चन्द्रप्रकाश भट्टराई (तनहुँ) समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

नेकपा पार्टी परित्याग गर्दै उनी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा. बाबुराम भट्टराईले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*