आज नेपाल र मलेसियाबीच खेल हुने

तु खबर संवाददाता
२०७६ जेष्ठ १९, आईतवार ११:२४
file-photo

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो ।

नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*