प्रधानमन्त्री ओली आज भारत प्रस्थान
काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहिबार साँझ हुने सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्पm प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।
