भारतमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७६ जेष्ठ ४,शनिबार १४:२६

भारत । भारतको लखनउ–आगरा राजमार्गमा शनिबार बस दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जनाएको छ ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएको छ ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*