नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी चयन

तु खबर संवाददाता
२०७६ बैशाख ९, सोमबार १३:५९

मकवानपुर ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको अध्यक्षमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल चयन भएकी छिन् । त्यस्तै नेकपा मकवानपुरको सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ चयन भएका छन् ।

नेकपाको निर्णय अनुसार अध्यक्षमा सिग्देल र सचिवमा पुलामी चयन भएका हुन् ।

सिग्देल र पुलामी दुवै प्रदेश नं ३ का प्रदेश सभा सदस्य समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*