ए डिभिजन लिग : मनाङले च्यासलसंग प्रतिस्पर्धा गर्दै
काठमाडौं ३ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले आज च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज साढे २ बजे सुरु हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको मनाङले च्यासलसँग खेल्न लागेको हो ।
