गायिका चन्द्रकला कंवरको मौलिक तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’सार्वजनिक

तु खबर संवाददाता
२०७५ भाद्र ३, आईतवार १०:५८

काठमान्डौँ ३ भदौ । नेपाली गित संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ । नेपाली लोकसगीत क्षेत्रमा लामो समय देखी सक्रिय गायिका चन्द्रकला कंवरको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ ।

गीतको अडियो तथा भिडियोलाई पुजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । गीतमा विभिन्न कारणले माइत घर जान नपाएकी आफनी प्रेमीकालाई आगामी वर्ष माइतीको आँगनीमा जानको लागी उनका प्रेमीले आग्रह गरेका छन् ।

गीतको हरिश महराले छायाँकन , चेतन सागरको सम्पादन , शर्मिला पुरीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसारको अभिनय विशाल बराल र देवकुमारी बस्नेतको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*