बर्दियामा करेन्ट लागेर १ जनाको मृत्यु
बर्दिया २९ साउन । ठाकुरबाबा ९ बेतनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बस्ने ७० वर्षीय दलबहादुर कुमालको पंङ्खा चलाउने क्रममा करेन्ट लाग्दा सोमबार घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
