कपिलबस्तुमा एक महिला मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १८:०७
सांकेतिक तस्वीर

कपिलवस्तु २९ साउन । कृष्णनगर नगरपालिका ६ सानो नर्सरीमा एक जनाको बेवारीसे शव फेला परेको छ । अन्दाजी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*