पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १८:४२
file-photo

बारा २० साउन । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पानीको मोटर जोडेको धारामा हातमुख धुन जाँदा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षीया मुनीदेबी चौधरीको बीरगंज हेल्थ केयर पर्सामा उपचारको क्रममा मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*