बर्खामा यस्तो कुरुप देखिन्छन् हेटौंडाका सडक (फोटो फिचर)

तु खबर संवाददाता
२०७५ श्रावण १६, बुधबार १४:५५

मकवानपुर १६ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका सडकहरु बर्खामा निकै कुरुप देखिने गरेका छन् । सडकमा कतै हिलो कतै सडककै बिचमा प्वाल परेका दृश्यहरु त झन देख्दा निकैनै दयनिय अवस्थामा छन् ।

प्रदेशको राजधानी समेत रहेको हेटौंडाको संसद भवन वरीपरीको सडकको अवस्था त झन खेत रोप्न तयार पारीएको हिले खेत जस्ते बनेको छ । अन्य स्थानहरुमा पनि बर्खा सुरु भएपछि मात्रै बाटो निर्माणको काम शुरु गरिएकोले भद्रगोल अवस्थामा छ । सवारीसाधनमा यात्रा गर्न समेत यस्ता सडकहरुका कारण सर्वसाधारणलाई असहज हुने गरेको छ ।
हेर्नुहोस तस्वीर :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*