खोलाले बगाएर मकवानपुरका सूर्यबहादुरको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण १६, बुधबार १३:४५
File Photo

मकवानपुर, १६ साउन । मकवमनपुरको बकैया गाउँपालिकामा रहेको बकैया खोलाले बगाएर वडा नम्बर ४ स्थित पहरेका सूर्यबहादुर सञ्जेलको मृत्यु भएको छ ।

मंगलबार साँझ बकैया खोला तर्ने क्रममा पहरेबाट बगाएको उनलाई केहि समयपछि बकैया ४ अजिंगरेमा मृत अवस्थामा फेला पारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*