सनाखत हुन नसकेको एक पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १३:५९
सांकेतिक तस्वीर

काठमाडौं १५ साउन । जुम्ला तिला गाउँपालिका २ ढुङ्गेधारास्थित तिला नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको हाल सम्म नाम थर केहि खुल्न नसकेको प्रकरीले जानकारी दिएको छ । सोमबार मृत अवस्थामा फेला परेका उनको उमेर करिब ४० बर्षको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरी प्रधान कार्यालय नक्सालले जनाकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*