काँग्रेसको विरोध र्याली यस्तो भयो हेटौँडामा (फोटो फिचर)

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १६:००

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । हेरौँ केही तस्बिरहरु–

विरोध र्यालीको भिडियो पनि हेर्नुहोस्–

विरोध र्याली गर्दै हेटौँडाको सडकमा यसरी उत्रिए काँग्रेस कार्यकर्ताको हुल (भिडियो)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*