मर्निङ वाक गर्दै गर्दा थापाको मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १८:२४
file-photo

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिका–६ चोभारडाँडामा सोही स्थान बस्ने ७५ वर्षीय केदार थापाको शुक्रबार मर्निङवाक गर्नेक्रममा मृत्यू भएको छ ।

मर्निङ वाकका समयमा बाटोबाट अन्दाजी ३० मिटर तल खोँचमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*