हेटौँडाको फरेष्ट्री गेटबाट ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १३:४७
File Photo

मकवानपुर, ०८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्र्ी अगाडिबाट ३ जना पक्राउ परेका छन् ।

प्रहरीले भारत युपी प्रदेश घर भएका २२ वर्षीय ईन्देश मधेशिया सहित ३ जनालाई लागूऔषध कोरेक्स १ सय ८ एम्पुल सहित सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*