अपडेट– स्कुलरोडमा सांगामीको भान्साकोठामा आगलागी
मकवानपुर ८ साउन । हेटौंडाको स्कुलरोडस्तिथ कविन सांगामीको घरमा आगोलागी भएको छ । अत्याधिक हिटको कारणले आगोलागी भएको हुनसक्ने घरधनी कविन सांगामीले जानकारी दिए ।
आगोलागी भएको केहि बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगोलागीबाट करीब १ लाख भन्दा बढीको क्षती भएको तर मानविय क्षती भने नभएको जनाईएको छ ।
