नयाँ बानेश्वरमा प्रहरी र तरुणदलका कार्यकर्ताबीच झडप

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १४:५९
file photo

काठमाण्डौ ५ साउन । काठमाण्डौको नयाँ बानेश्वरमा नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच दिउँसो झडप भएको छ । सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएको तरुणदलको टोलिलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको काठमाण्डौका सञ्चार माध्यमहरुले जनाएका छन् ।

डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका थिए सोहि समयमा तरुण दलको प्रदर्शन पनि त्यहिँ पुगेको थियो ।
तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*