करेन्ट लागेर ६० वर्षीया वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १४:३९
File Photo

काभ्रे, ४ साउन । काभ्रेको पाँचखाल नगरपालिका–३ लाम्दी बस्ने ६० वर्षीया पदमकुमारी हुमागाईको करेन्ट लागेर मृत्यू भएको छ ।

बिहीबार घाँस काट्ने क्रममा बिद्युतको लत्रेको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*